Submitted on: Sat, 08/19/2023 - 08:04
गुराँस गाउपलिका र सीएमसी नेपालको साझेदारीमा मिति २०८०-०५-०१ गते गुराँस अस्पतालमा मानसिक रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ | उक्त शिविरको उद्घाटन गाउपलिका अध्यक्ष श्री टोप बहादुर बिसीले गर्नुभएको थियो, उक्त शिविरमा गाउपालिका उपाधक्ष्य श्री शिवा खड्का र प्रमुख प्रशासकीय अधिकृत श्री बम बहा