यस गुराँस गाउपालिकाको आव २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रम मिति २०८०-०५-२६ गते सम्पन्न भएको छ। शुशासन समितिका अध्यक्ष श्री दीपेन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुराँस गा पा अध्यक्ष श्री टोप बहादुर बि सी ,बिशिस्ट अतिथि गुराँस गा पा उपाध्यक्ष श्री शिवा कुमारी खड्का र प्रमुख
गुराँसगाउपालिकाको २०७९/८० को स्वाश्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ | उक्त्त कार्यक्रमको उद्घाटन समिक्षा गोष्ठीका प्रमुख अतिथि तथा गुराँस गापालिकाका अध्यक्ष श्री टोप बहादुर बिसीले गर्नुभएको थियो | उक्त गोष्ठी सी अनमी सिता कुमारी मल्लको सभापतित्वमा संचालन भयको थि