FAQs Complain Problems

मिती २०८२/०७/२० गते भूमि तथा मालपोत कर सम्बन्धी व्यापक जनगुनासो आएको हुँदा उक्त विषयको समस्याको सम्बन्धमा गाउँपालिका र जिल्ला मालपोत कार्यालयको समन्वयमा छलफल गरी समस्याको समाधान निकाल्ने प्रयास गरिएको छ।

//