FAQs Complain Problems

२०७९/८० को स्वाश्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न |

गुराँसगाउपालिकाको २०७९/८० को स्वाश्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति  समिक्षा  गोष्ठी सम्पन्न  भएको छ | उक्त्त कार्यक्रमको उद्घाटन समिक्षा गोष्ठीका प्रमुख अतिथि तथा गुराँस गापालिकाका अध्यक्ष श्री टोप बहादुर बिसीले गर्नुभएको थियो | उक्त गोष्ठी सी अनमी सिता कुमारी मल्लको  सभापतित्वमा संचालन भयको थियो| उक्त उद्घाटन सत्रमा आफ्नो विज्ञता ब्यबहारिकतामा उतार्नुपर्ने सुझाब अध्यक्ष ज्युले सम्पूर्ण स्वाश्थ्कर्मीहरुलाई दिनुभयको छ| उक्त गोष्ठी २०८०-०५-११ र १२ गते सम्म चलेको थियो | उक्त कार्यक्रममा आठै वटा वडाका वडा अध्यक्ष, ११ वटै स्वास्थ्य  संस्थाका  प्रमुखहरुको उपस्थिति थियो |    उक्त कार्यक्रममा स्वाश्थ्यका लागि सक्षम प्राणाली , one heart world wide, KIDS Nepal को प्रतिनिधिहरुको पनि उपस्थिति थियो | उक्त गोष्ठीमा २०८०/०८१ को लागि बार्षिक कार्ययोजना तयार गरिएको छ | उक्त कार्यक्रमको समापन समिक्षा गोष्ठीको सभापति  सीता मल्लले गर्नुभयको थियो | 

आर्थिक वर्ष: