FAQs Complain Problems

व्यवसाय दर्ता तथा नविकरणका लागि वडास्तरीय घुम्ती शिविर वडा नं. ६, गुराँस गाउँ पालिका, दैलेखमा सम्पन्न।

व्यवसाय दर्ता तथा नविकरणका लागि वडास्तरीय घुम्ती शिविर वडा नं. ६, गुराँस गाउँ पालिका, दैलेखमा सम्पन्न।
व्यवसाय दर्ता: ४७ वटा/नविकरण: ९ वटा गरि जम्मा ५६ वटा
व्यवसाय दर्ता विवरण:-
कृषि तथा पशुपन्क्षी फर्म : २८
होटल : २
उद्योग : १
आौषधि पसल : १
खाद्य तथा खुद्रा पसल: १०
इलेक्ट्रोनिक पसल: १
सिलाइकटाइ पसल : १
फर्निचर उद्योग: २
सुन चाँदी पसल: १
व्यवसाय नविकरण विवरण:-
कृषि तथा पशुपंक्षी फर्म : ८ वटा
खाद्य तथा खुद्रा पसल: १
 

आर्थिक वर्ष: