FAQs Complain Problems

व्यवसाय दर्ता तथा नविकरणका लागि वडास्तरीय घुम्ती शिविर वडा नं. ३, गुराँस गाउँ पालिका, दैलेखमा सम्पन्न

व्यवसाय दर्ता तथा नविकरणका लागि वडास्तरीय घुम्ती शिविर वडा नं. ३, गुराँस गाउँ पालिका, दैलेख ।

व्यवसाय दर्ता: २८ वटा/नविकरण: १७ वटा गरि जम्मा ४५ वटा ।

व्यवसाय दर्ता विवरण:

१) खाद्यान्न तथा खुद्रा पसल- १० वटा

२) होटल - १ वटा

३) कृषि तथा पशुपन्क्षी फर्म - १४ वटा

४) उद्योग (कुटानी पिसानी मिल) - २ वटा

५) भेटनरी पसल - १ वटा

व्यवसाय नविकरण विवरण:

१) हार्डवयर पसल - २ वटा

२) होटल - १ वटा

३) कृषि तथा पशुपन्क्षी फर्म - ११ वटा

४) फेन्सी पसल - १ वटा

५) खाद्यान्न तथा खुद्रा पसल - २वटा

साथ सहयोग गर्ने जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी तथा व्यवसायी सबैमा हार्दिक धन्यवाद ।

आर्थिक वर्ष: