FAQs Complain Problems

मानसिक रोग सम्बन्धि स्वाश्थ्य शिविर सम्पन्न |

गुराँस गाउपलिका र सीएमसी नेपालको साझेदारीमा मिति २०८०-०५-०१ गते गुराँस अस्पतालमा मानसिक रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ | उक्त शिविरको उद्घाटन गाउपलिका अध्यक्ष श्री टोप बहादुर बिसीले गर्नुभएको थियो, उक्त शिविरमा गाउपालिका उपाधक्ष्य श्री शिवा खड्का र प्रमुख प्रशासकीय अधिकृत श्री बम बहादुर केसी को पनी उपस्थिति थियो | उक्त शिविरमा मानसिक रोग बिशेसज्ञ  डाक्टर अभिलासा  गिरिले सेवा दिनुभएको थियो | उक्त शिबीरबाट  ३६ जनाले सेवा लीएका छन् |

आर्थिक वर्ष: