FAQs Complain Problems

ब्याबसाय नबिकरण तथा दार्ताको घुम्ति शिबिर वार्ड न १ मा सम्पन्न

व्यवसाय दर्ता तथा नविकरणका लागि वडास्तरीय घुम्ती शिविर वडा नं. १, गुराँस गाउँ पालिका दैलेख ।

व्यवसाय दर्ता विवरण:

१) होटल व्यवसाय - ८ वटा

२) खाद्यान्न खुद्रा, कृषि तथा पशुपंक्षी फर्म (तरकारी, फलफूल, बाख्रापालन, कुखुरा पालन) = २३ वटा

साथ सहयोग गर्ने जनप्रतिनिधि तथा कर्मचारी सबैमा धन्यवाद ।

आर्थिक वर्ष: