FAQs Complain Problems

गुराँस गाउँपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति र कार्यान्वयनका लागि कार्ययोजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी गुराँस गाउँपालिकाका उपाध्यक्ष श्री शिवा कुमारी खड्का ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।