FAQs Complain Problems

गाउपालिका अध्यक्ष र उपाध्यक्ष बिद्यालयको बस्तुगत स्थिति र शैक्षिक गुणस्तर अनुगमन गर्दै

गाउपालिका अध्यक्ष र उपाध्यक्ष बिद्यालयको बस्तुगत स्थिति र शैक्षिक गुणस्तर  अनुगमन गर्दै
गाउपालिका अध्यक्ष र उपाध्यक्ष बिद्यालयको बस्तुगत स्थिति र शैक्षिक गुणस्तर  अनुगमन गर्दै

गुराँस गाउँपालिका अध्यक्ष श्री टोप बहादुर बि सी को संयोजकत्वमा गुराँस गाउपालिकाको समन्वय तथा सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजना फिल्डमा संचालन भएका क्रियाकलापहरुको मिति २०८०-०५-०५ गते श्री बाल्कल्याण आधरभुत बिद्यालय गुराँस ४ दैलेख र वडा बाल अधिकार समिती गुराँस ४ दैलेख मा अनुगमन सम्पन्न भएको छ । र त्यस्तै गरी 

गुराँस गाउँपालिका उपाध्यक्ष श्री शिवा कुमारी खड्का को संयोजकत्वमा गुराँस गाउपालिकाको समन्वय तथा सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजना फिल्डमा संचालन भएका क्रियाकलापहरुको मिति २०८०-०५-०५ गते श्री जय जनता मा. वी गुराँस ६ दैलेख र वडा बाल अधिकार समिती गुराँस ६ दैलेख मा अनुगमन सम्पन्न भएको छ।

उक्त अनुगमन बाट  केही सुधार भएको र केही सुधार गर्नुपर्ने बिषयमा छलफल भएको छ।

आर्थिक वर्ष: