समाचार
गुराँस गाउँपालिकाको गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम
गुराँस गाउँपालिकाको गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार भन्ने नाराका साथ पालिकाको वडा नं ४ घोडाबासमा २०८०/०२/०५ देखि २०८०/०२/१५ सम्म भएको डल कुशन बनाउने पुर्नताजकिय सिप विकास तालिमका झलकहरु