FAQs Complain Problems

कार्यसम्पादन सम्झौता ( आ .व २०८० /२०८१)

कार्यसम्पादन सम्झौता (आ. व. २०८०/०८१)

स्थानीय सरकार सञ्चालन ऐन, २०७४, निजामती सेवा ऐन २०४९ को दफा १५ (२), निजामती सेवा नियमावली, २०५० को नियम ३४ (ख) बमोजिम गुराँस गाउँपालिका सरकारले मातहतका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ । सो कार्यअन्तर्गत गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीज्यूले प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीसँग, प्रमुख प्रशासकीय अधिकृत केसीज्यूले शाखा प्रमुखज्यू र शाखा प्रमुखज्यूले मातहतका कर्मचारीसँग सम्झौता गर्नुभएको छ । साथै गाउँपालिका अध्यक्षज्यूले प्रमुख प्रशासकीय अधिकृतज्यूलाई आ. ब. २०८०/०८१ को बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि बजेट खर्चको अख्तियारी दिनुभएको छ ।

 

 

आर्थिक वर्ष: